| नेपालको भेरी अञ्चलवाट दक्षिण कोरिया आई विभिन्न पेशा, व्यवसाय तथा अध्ययनमा लाग्नु भएका सम्पूर्ण दाजु भाइ तथा दिदी वहिनीहरुको संलग्नतामा साझा संस्था भेरी समाजको स्थापना गर्न लागिएकोले उक्त संस्था गठनका वारे विस्तृत छलफल तथा संस्थाको प्रथम साधारण सभा आयोजना गर्न लागिएकोले निम्न मिति,समय तथा स्थानमा तपाईको उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौ । मितिः २०१० फेव्रुवरी १४ , समय: बेलुकी 5:00 बजे बजे स्थान : माउन्टेन टप रेष्टुरेन्टको सभाहल,दुङदेमुन, सउल थप जानकारीका लागि - रामु लम्सालः 010-2440-0272, कृष्र्ण आर्चाय: 010-2893-3697, हरि बुढामगरः010-6870-0312, लक्ष्मीनारायण बस्नेत: 010-8687-6173 , अरुण मल्लः 010-3147-8508 |