पर्वत प्रवासी समाज द कोरियाले गुप्तेश्वर साँस्कृतिक सौगात कार्यक्रमलाई सफल वनाउन सहयोग गरिदीनु हुने सम्पुर्ण दाजुभाई तथा दीदीवहिनीहरुप्रती हार्दीक कीर्तज्ञता ज्ञापन एस के नेपाल न्यूज सर्भिस
बिहीवार,मार्च ,११,२०१०
 |
पर्वत प्रवासी समाज दक्षिण कोरियाले पर्वत प्रवासी समाज दक्षिण कोरियाद्धरा आयोजीत र्पवत जिल्ला अस्पतालको सहयोगाथ पर्वत प्रवासी समाज दक्षिण कोरियाको पहिलो प्रस्तुती गुप्तेश्वर साँस्कृतिक सौगात फेब्रुअरी १४, २०१० लाई सफल वनाउन सहयोग गरिदीनु हुने सम्पुर्ण सङ्घ सस्था दाजुभाई तथा दीदीवहिनीहरुप्रती हार्दीक कीर्तज्ञता ज्ञापन गरेको छ । साथै पर्वत प्रवासी समाजको बैठकले कार्यक्रमा सङ्कलीत रकमले पबर्त जील्ला अस्पताललाई प्रवीधीक तथा भौतीक उपकरण उपलब्द गराउने निणय पनि गरेको जनायको छ । पर्वत प्रवासी समाजका अध्यक्ष तुल वाहादुर पुर्जाले दीएको जानाकारि अनुसार पर्वत जील्ला अस्पताल संग नभयको अस्पतालमा अति-आवाश्यक उपकरणको जानाकारिको लागी अस्पताल संग सम्पर्क गरिएको जनाकारि दीनुभयो ।
|